ब्लाष्टखबर । धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भोलिबाट ओपिडी सेवा बन्द गर्ने भएकाे छ । 

 प्रतिष्ठानले एक सूचना जारी गर्दै अनिश्चित कालका लागी ओपिडी सेवा बन्द गर्ने बताएकाे छ । सुचनामा काेराेना भाइसर फैलिरहेकाे अवस्थामा स्थानिय सरकारले ७ दिन पूर्णरूपमा बन्द गरेकाे र प्रतिष्ठान भित्र पनि संक्रममण देखिएकाे बताउँदै, थप संक्रमण फैलन नदिन र राेकथाम तथा नियन्त्रणका लागी भाेलि (बुधबारबाट) अर्काे सुचना नअाउन्जेलका लागी ओपिडी सेवा पुर्णरूपमा बन्द रहने अस्पताल सहायक  निरदेशक डा विकास साहले जानकाारी दिए ।

117626436_1655060944674907_2675979859028676772_n