ब्लाष्टखबर । धरानका उद्योगपति राेशन सोनीको निधन भएको छ । कोरोना संक्रमित सोनीको गए राति विराटनगरस्थित नोबेल अस्पतामा उपचारको क्रममा निधन भएको हो । 

केहि समयघि स्वास्थमा समस्याका कारण भारतको दिल्लीमा उपचार गर्न गएका उनी उपचार पछि नेपाल फर्किएपछि  पिसिआर  परिक्षण गराएका थिए ।  पिसिआर रिपोर्टममा कोरोना संक्रमण देखिएपछि एक साताअघिदेखी नोवेल अस्पतालमा उपचाररत थिए । 

उनको गए राति करिव १० बजे निधन भएको उनी निकट स्राेतले बताएकाे छ।