अपराध
Showing २,६४१-२,६५० of ४,८६६ items.
१९ बर्ष अगाडीको हत्या अभियुक्त इटहरीबाट पक्राउ

धनबहादुर पुरी इटहरी । १९ बर्ष अघि ज्यान मारेको अभियोगमा सुन्दरहरैँचा ९ प्रेम मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ । २०५८ ...

मदरसाका मोलबी विरूद्ध बालयौन दुव्र्यवहार मुद्दा दर्ता, अदालत बाहिर प्रर्दशन

विराटनगर । बाल यौन दुव्र्यवहार आरोपमा पक्राउ परेका विराटनगर – ८ अशोक चौकमा रहेको मदरसाका मोलबी (प्रधानध्यापक) विरूद्ध म ...

वडाध्यक्षसहित १६ विरुद्ध ज्यानमार्ने मुद्दा

मिकाइल आलम भण्टाबारी । सुनसरीमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएपछि एकजना वडाध्यक्ष फरार भएका छन् । जिल्ला प्रहरी क ...

अवैध काठसहित ट्याक्टर चालक र सहचालक पक्राउ

विराटनगर / प्रहरीले अवैध काठसहित ट्याक्टर चालक र सहचालकलाई पक्राउ गरेको छ । मोरङ कटहरी गाउँपालिका २ स्थित आदर्श टोलबाट प्रहरी ...

ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

विराटनगर / अवैध लागूऔषध ब्राउन सुगरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । लागूऔषध ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले व ...

केराबारी गाउँपालिका अध्यक्षलाई खुकुरी हान्ने ठकुरीको घरमा ब्राउनसुगर भेटियो

विराटनगर / पटके करको विषयलाई लिएर मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि खुकुरी प्रहार गर्ने अभियुक्तको ...

भारतीय सिमा नाकामा प्रहरीसँग झडपका घट्ना बढे

धरान  / विहीबार राती सुनसरीको देवानगञ्जमा नेपाल प्रहरीमाथि अपराधिक समुहले आक्रमण गरेका थिए । पाँच जनाको समुहमा भारत ...

चेक बाउन्स मुद्वाका फरार प्रतिवादी धरानबाट पक्राउ

धरान  / चेक बाउन्स मुद्दामा २ बर्ष कैद ठहर भई हाल फरार रहेका जिल्ला झापा गौरादह नगरपालिका वडा नं। ०६ घर भई हाल धरान ...

सीमामा तस्करबाटै चुनौती

भण्टाबारी/ घटना १ः २०७७ साल साउन २ गते शुक्रबार समय अन्दाजी रातको ९ बजेको थियो । सशस्त्र प्रहरी बल बिओपी घुस्कीबाट सीमा सुरक् ...

सिराहामा नेकपा नेता यादव माथि  आक्रमण

ब्लाष्टखबर । सिराहमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता सुवर्ण यादव माथि आक्रमण भएकाे छ । औरही गाविसका पूर्वअध्यक्ष ...