मुख्य समाचार
Showing ८,८५१-८,८६० of ९,४३८ items.
तुम्बेवामा विद्युतीय हाजिरी सेवा संचालन

यासोक/पाँचथर । पाँचथरका बिभिन्न गाउँपालिकाहरुले सेवा सुबिधालाई चुस्तदरुुस्त बनाउँन विद्युतीय हाजिरी सेवा संचालनमा ल्याएका छन ...

काठमाडौंमा बालकको अपहरणपछि हत्या

काठमाडौं / काठमाडौंमा एकबालकको अपहरणपछि हत्या भएको छ। गोंगबुमा रहेको त्रिवेणी स्वस्तिका गेष्ट हाउसका सञ्चालक प्रदीप कुँवरका ८ ...

नेपाली सेनाका सेनानीसहित १७३ कारबाहीमा

काठमाडौँ  /  नेपाली सेनामा विभिन्न पदको भर्ना प्रक्रियामा भएको अनियमितामा संलग्न १९ अधिकृतसहित १७३ जनालाई कारबाही ...

ऋण चुक्ता गर्न नसक्दा आफ्नै बसमा आगजनी, दुई पक्राउ

मोरङ/ आफ्नो बसमा आफै आगो लगाएको आरोपमा इलाका प्रहरी कार्यालय बेलवारीले २ जनालाई पक्राउ गरेको छ । गत मंगलवार मोरङको ग्रामथान ग ...

जलेर वालिकाको मृत्यु

बेलबारी / मोरङको बेलबारी ७ वाहुनी निवासी नवलकिशोर चौधरीको ३ वर्षीया छोरी नितीका चौधरीको बुधवार राती आगोमा जलेर मृत्यु भए ...

१० बर्षदेखि श्रीमानद्वारा यातना

भद्रपुर  / यतिवेला महिला हिंसाविरुद्धको अभियान चलिरहेको छ । महिलाको क्षेत्रमा काम गर्ने भनेर कम्मर कसेर लागेका महिला सञ् ...

जोगमनी नाकाबाट ल्याएको पेस्तोल काठमाण्डौसम्म पुग्छ

विराटनगर /प्रहरीले एक साताको बिचमा विराटनगरबाट चारजना भरियासहित एकजना हतियारको कारोबार गर्नेलाई पक्राउ ग¥यो । विराटनगरको ...

पश्चिम बंगालमा विषाक्त रक्सी सेवनले सात जनाको मृत्यु

 सिकिस्त / भारतको पश्चिम बंगालमा विषाक्त रक्सी सेवनका कारण सात जनाको मृत्यु भएको छ । विषाक्त रक्सी सेवनका कारण बिरा ...

वडाध्यक्षको निधन

धरान  / दाङको घोराही उपमहानगरपालिका–१६ का अध्यक्ष लक्षिण बुढामगरकोमृत्यु भएको छ। बुढामगरको विहीबार बिहान घरमै ...

हात्तीको आक्रमणबाट दुईको मृत्यु

चितवन / माडीमा हात्तीको आक्रमणबाट आज दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–९ बस्ने ३५ वर्षीया सुशीला ...