मुख्य समाचार
Showing ८,९५१-८,९६० of ९,४३८ items.
झापामा भारतीय मोटरसाईकल प्रयोग गरेर लुटपाटः दुई पक्राउ

भद्रपुर / रकम लुटेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ६ का ३२ वर्षीय अशोक खनाल र ...

इलाममा पुगेर शेखर कोइरालाले भने- अब काङ्ग्रेस सुध्रिने छ

फिक्कल /  नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सङ्घीयता धरापमा पार्ने काममा सरकार आफैँ लागेको आरोप लगा ...

पहिलोपल्ट पाँचथरदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु

पाँचथर /  सरकारले पहिलोपल्ट सोमबारदेखि पाँचथरबाट राष्ट्रिय परिरचयपत्र वितरण कार्यको सुरुवात गरेको छ । पाँचथर सदरमुकाम फि ...

कतारका नेपालीद्वारा पत्रकार राईलाई सहयोग

धरान / कतारमा कार्यरत नेपालीबासीले मृगौला पीडित धरानका पत्रकार तथा रङ्गकर्मी प्रवीण राईलाई आर्थिक सहयोग गरेको छ । राईलाई ...

बराहक्षेत्रमा हरिबोधनी एकादशी कार्तिके मेला शुरु

चतरा / वराहक्षेत्रमा लाग्ने पूर्वको प्रसिद्ध धार्मिक हरिबोधनी एकादशी कार्तिके तिर्थमेला आज सोमवारवाट शुरु भएको छ । मंसिर ३ गत ...

बिर्तामोडको रंगशाला सिङ्गारियोः भोली नेपथ्य ब्याण्डको प्रस्तुती

बिर्तामोड /  यतिबेला बिर्तामोडमा रहेको डोमालाल रंगशाला चिटिक्क पारिएको छ । रंगशालाको घाँस काट्नेदेखि, पानी हाल्ने, घेराब ...

सशस्त्र डाँकाकाे अाक्रमणबाट पाँच जना घाइते, सात लाखको लुटपाट

गौशाला /  महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३ वटा घरमा गएराति डकैती भएको छ ।  डकैतीमा&nb ...

मंसिर ७ गते नेपथ्यका अमृत गुरुङले धरान तताउने

धरान/ सांगितिक क्षेत्रको उर्वरभूमि मानिने धरानमा डेढ दशकपछि नेपथ्य व्याण्डले धरानमा आफ्नो प्रस्तुति पस्कने भएको छ । धरान&ndas ...

विदेशीको स्वार्थभूमिमा परिणत श्रीलङ्का

कतिपय निर्णयमा सामान्य मतभेद भएपछि शुरु भएको श्रीलङ्काको राजनीतिक सङ्कट अहिले अझ जटिल बन्दै गएको छ । राज्यका प्रमुख शक्ति क ...

मोदी माल्दिभ्स भ्रमणमा

नयाँदिल्ली /  भारतका प्रधानमन्त्री नरेन्द्र मोदी माल्दिभ्स भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गरेका छन ।  माल्दिभ्समा नव ...