Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • स्वास्थ्य
  • सिरिया सङ्कट समाधान सैन्य उपायबाट हुदैनः राष्ट्रसङ्घ प्रमुख

सिरिया सङ्कट समाधान सैन्य उपायबाट हुदैनः राष्ट्रसङ्घ प्रमुख

alt
  • कार्तिक ५, २०७३
  • ब्लाष्ट खबर

संयुक्त राष्ट्रसङ्घ/संयुक्त राष्ट्रसङ्घका महासचिव वान की मुनले सैन्य उपायबाट सिरिया सङ्कट समाधान नहुने बताएका छन्।

siriya

रसियाले एकपक्षीय रुपमा गरेको युद्धविरामको स्वागत गर्ने क्रममा बिहीबार उनले शान्तिप्रक्रियाबाट नै सिरियामा जारी द्वन्द्वको समाधान खोज्नु पर्ने विषयमा जोड दिए ।

महासचिव बानले पूर्वी एलेप्पोमा पूर्ण मानवीय सहयोगको आवश्यकता रहेको बताए । उनका अनुसार, गत सेक्टेम्बर २३ देखि हालसम्म सिरियाको एलेप्पोसहरमा जारी द्धन्द्धमा परी ५०० जनाको मृत्यु हुनुको साथै अन्य २ हजार जना घाइते भएका छन् । झण्डै दुई लाख ७५ हजार नागरिक द्धन्द्धका कारण प्रभावित भएको पनि राष्ट्रसङ्घको अनुमान रहेको छ ।

“अवको मुख्य विषय भनेकै राजनीतिक रुपान्तरण गर्नु हो । त्यसका लागि सरोकारवालाहरुको संयुक्त जिम्मेवारीलाई मेरो पूर्ण सहयोग रहन्छ ,” महासचिव बानले भने ।

सिरिया सन् २०११ मा सिरियाली राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलनले पछिल्ला कैयौँ वर्षदेखि गृहयुद्धको रुप लिएको छ ।

जारी गृहयुद्धको क्रममा आइएस जिहादी समूह, अल कायदा र कुर्दिस लडाकूहरुको बिगबिगी जारी रहेको बताइन्छ । यसको कारण छिमेकमा रहेका टर्कीगायतका देशहरुको सिमानामा हिंसा पनि बढेको पाइन्छ ।

सिरियामा गएको पाँच वर्षभन्दा लामो समयदेखि जारी रहेको हिंसामा परी दुई लाख ९० हजार भन्दा बढी व्यक्तिको निधन भएको छ । रासस/सिन्ह्वा

सम्बन्धित समाचार
सुनसरी उवासङ्घमा दोब्बरभन्दा बढी मतले गोपाल श्रेष्ठ विजयी

धरान । सुनसरी उद्योग वाणिज्य सङ्घको सोमबार सम्पन्न चुनावको मतपरिणामअनुसार अ ...

भारतीय अपराधीबाट नेपालमा अपराध

धरान । भारतको बिहार प्रहरीको खोजी सूचीमा रहेका एक आरोपीले नेपालमा आई आफ्नै ...

चट्याङ पीडितलाई आमचोक समाजको सहयोग

धरान । भोजपुरको आमचोकमा चट्याङ लागेर गम्भीर घाइते भएका परिवारजनलाई आमचोक सर ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
सुनसरी उवासङ्घमा दोब्बरभन्दा बढी मतले गोपाल श्रेष्ठ विजयी
भारतीय अपराधीबाट नेपालमा अपराध
चट्याङ पीडितलाई आमचोक समाजको सहयोग
धरानको स्वास्थ्य अधिकारमा हस्तक्षेप नहोस्
आजको राशिफलः २०८२ साल असार ३२ गते बुधबार
कोशी अस्पतालको वार्षिक २० करोड आम्दानी गुम्दै
एसियन हाइवे क्षेत्रका घरधनीले आफै घर भत्काउन थाले
आजको राशिफलः २०८२ साल असार ३१ गते मङ्गलबार
अस्थायी प्रहरी भवन उद्घाटन
मेजर श्रवणकुमारको स्मृतिमा बास्केटबल
गोली प्रहारबाट किशोरीको मृत्यु
शङ्कास्पद रूपमा दम्पती मृत फेला
३१५० केजी गाँजा बरामद
बोर्डविरुद्ध राजनीतिक दलको पत्र
माछालगायतको चोरी पैठारीले स्वदेशी उत्पादनलाई चुनौती
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved