धरान/ नेपाली कांग्रेसका नेram chandraता रामचन्द्र पौडेल चढेको गाडी महोत्तरीमा दुर्घटनामा भएको छ दुर्घछनामा परि पौडेल सामान्य घाईते भएका छन् । बर्दिवासबाट जलेश्वर आउँदै गरेको बा६च ७५५५ नम्बरको जिप जाउँख चोकमा स्टेरिङ फेल भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी जनक भट्टराईले दिएको जानकारी जानकारी अनुसार ’जिप सडक छेउमा दुर्घटना भएको थियो ।