काठमाडौ/ शुक्रबार सुनको मूल्य ४०० रुपैयाँले बढेर प्रतितोला ५८ हजार ३०० रुपैयाँ कायम भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहिबार सुन प्रतितोला ५७ हजार ९ सय रुपैयाँ थियो । तेजाबी सुन भने प्रतितोला ५८ हजार कायम भएको छ । चाँदी प्रतितोला ७७५ रुपैयाँ कायम भएको छ । बिहिबार र शुक्रबार चाँदीको मूल्य भने स्थिर छ ।