Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाज
  • आरुबोटे हत्या काण्डामा बाचेकी बालिकालाई प्रदेश सरकारले पढाउने जिम्मा लियाे

आरुबोटे हत्या काण्डामा बाचेकी बालिकालाई प्रदेश सरकारले पढाउने जिम्मा लियाे

alt
  • जेठ १७, २०७६
  • ब्लाष्ट खबर
 
दमक /  दुई साताअघि पाँचथर, मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा नौ जनाको हत्या हुँदा भागेर ज्यान जोगाएकी १२ वर्षीया सीता खजुमको शिक्षा तथा पालनपोषणका लागि एक नम्बर प्रदेश सरकारले जिम्मा लिएको छ ।
दमकको लाइफलाइन अस्पतालमा उपचाररत बालिकाको शिक्षा तथा पालनपोषण गर्नका लागि आज गाउँपालिकाका अध्यक्ष अमर माखिमको उपस्थितिमा बालिकालाई प्रदेश सरकारले जिम्मा लिएको हो । परिवारको स्वीकृतिमा बालिकालाई प्रदेश सरकारका प्रतिनिधिलाई जम्मा दिइएको गाउँपालिका अध्यक्ष माखिमले बताए  । बालिका बुझन प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोका स्वकीय–सचिव सुजन मङ्ग्राती, इटहरीस्थित शहिद स्मृति आवासीय विद्यालयका प्रधानाध्यापक शिवचन्द्र राईसहितको टोली अस्पताल आएको थियो ।
प्रहरीको निगरानीमा उपचाररत बालिकालाई कानूनी प्रक्रिया पूरा गरेर गाउँपालिकाका अध्यक्ष माखिमलाई बुझाइएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले बताए । कक्षा ९ मा अध्ययनरत बालिकाको पठनपाठनलाई निरन्तरता दिन इटहरीस्थित शहिद स्मृति आवासीय विद्यालयमा भर्ना गरिने बताइएको छ । गत जेठ ६ गते भएको सामूहिक हत्याका घटनामा भागेर ज्यान जोगाएकी बालिकालाई घटनाको भोलिपल्ट उपचारका लागि दमक ल्याइएको थियो । दमक ल्याइएपछि बालिका खजुमको लाइफलाइन अस्पतालमा उपचार भइरहेको थियो । 
यो पनि - भागेर ज्यान बचाएकी सीताको उपचार प्रदेश सरकारले गर्ने
सम्बन्धित समाचार
सहरी सुशासनमा मिडियाको भूमिकाबारे ‘मिडिया वर्कसप’

धरान । लुमन्ती आवासको लागि सहयोग समूहले ‘सहरी सुशासन’का विषयमा धरानका १० वट ...

सप्तरीमा गोली प्रहारबाट एक जनाको मृत्यु

राजविराज (सप्तरी) । मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा गए राति सप्तरीमा प् ...

कक्षा १२ को परीक्षाफलः धरानका विद्यालयहरूको नतिजा

धरान । सुनसरीको धरानस्थित कलेजहरूमध्ये दुईवटा कलेजले शतप्रतिशत नतिजा ल्याएक ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
सहरी सुशासनमा मिडियाको भूमिकाबारे ‘मिडिया वर्कसप’
सप्तरीमा गोली प्रहारबाट एक जनाको मृत्यु
कक्षा १२ को परीक्षाफलः धरानका विद्यालयहरूको नतिजा
ट्रान्सफर्मर चोरी घटना: चोरी गर्ने र किन्नेसहित १२ पक्राउ
बीपीको फार्मेसीका कर्मचारी आन्दोलित
कक्षा १२ को परीक्षाफलः कोशीमा ५९.८० प्रतिशत उत्तीर्ण
पाँच दिनदेखि बेपत्ता दाजुबहिनी मृत फेला
६ अर्बः ‘ऋण वा अनुदान’ अन्यौलता कहिलेसम्म ?
आजको राशिफलः २०८२ साल साउन २१ गते बुधबार
क्लासिक टेकको सपोर्ट क्याम्प
चोरी आरोपमा दुई पक्राउ
खानेपानीमा पहुँच र हाम्रो स्थिति
धरानमा नयाँ बोरिङ सञ्चालनमा आउने
कोशीमा ३४ प्रतिशत जनता मात्रै सुरक्षित खानेपानीको पहुँचमा
भारतीय चिठ्ठा बेच्ने भद्रपुरका यादव पक्राउ
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved