Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाज
  • सिटी सफारीका कारण ट्राफिक व्यवस्थापनमा समस्या

सिटी सफारीका कारण ट्राफिक व्यवस्थापनमा समस्या

alt
  • साउन १०, २०७६
  • ब्लाष्ट खबर

विराटनगरमा सिटी सफारीको सङ्ख्या अत्यधिक वृद्धिले ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न भएको छ ।

सिटी सफारीका कारण विराटनगर नगर क्षेत्रमा दैनिक ट्राफिक समस्या उत्पन्न भई दुर्घटना हुने गरेको छ । सवारी चालक अनुमति बिना सञ्चालन गर्ने सफारीले नगर क्षेत्रको ट्राफिक जामको समस्या सबै क्षेत्रमा उत्पन्न गरेको स्थानीयवासीको आरोप छ । विराटनगर महानगरपालिकामा दर्ता भएको सफारीको सङ्ख्या एक हजार ७०० रहेको भए पनि विराटनगरमा चार हजार २०० सफारी सडकमा गुड्ने गरेको जिल्ला ट्राफिक कार्यालय मोरङका प्रहरी निरीक्षक शिवकुमार पोखरेल जानकारी दिए ।

मोरङ जिल्ला अन्य ठाउँहरुमा दर्ता भएको सिटी सफारीसमेत राम्रो आम्दानी हुने गरेकाले यही आएर सञ्चालन गर्ने गरेको उनले बताए । मोरङ जिल्लामा गत आर्थिक वर्ष २०७५/७६ मा सिटी सफारी दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको प्रहरी निरीक्षक पोखरेल जानकारी दिए । ट्राफिक प्रहरीले गत आर्थिक वर्षमा सिटी सफारीबाट मात्र रु ४५ लाख ६१ हजारको राजश्व सङ्कलन गरेको छ भने भने सवारी नियम उल्लङ्घन गरेबापत सो अवधिमा सात हजार ८८२ जनालाई कारवाहीमा गरेको थियो ।

सिटी सफारी चालक रञ्जीत साहले सफारीको आम्दानीबाट आफू सन्तुष्ट रहेको बताउँदै दिनमा रु आठ सय जति कमाई हुने र घर खर्च टार्नमा कुनै समस्या नरहेको बताए । यस्तै अर्को सफारी चालक शङ्कर सहनीले मासिक किस्ताबन्दीमा सफारी खरीद गरेको र कुनै दिन रु दुई सय पनि आम्दानी नहुँदा समस्या पर्ने र वर्षाको मौसममा यात्रु कम आउने हुनाले आम्दानी कम हुने गरेको जानकारी दिए ।

सम्बन्धित समाचार
क्वालिटीको सूर्यमुखी तेल र चाउचाउमा न्यून गुणस्तर

विराटनगर । मोरङको कटहरी गाउँपालिका–४ मा रहेको क्वालिटी आयल प्रा.लि.द्वारा उ ...

प्रहरीको कुटाइबाट युवाको मृत्यु भएको आरोप

धरान । लागूऔषध सेवन गरेको आरोपमा पक्राउ परेका एक युवाको धरान प्रहरीको कुटाइ ...

दुई महिलामा जापानी इन्सेफलाइटिस भएको पुष्टि

भद्रपुर । झापाको मेचीनगरका दुई जना महिलालाई जापानी इन्सेफलाइटिस रोगको सङ्क् ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
क्वालिटीको सूर्यमुखी तेल र चाउचाउमा न्यून गुणस्तर
प्रहरीको कुटाइबाट युवाको मृत्यु भएको आरोप
दुई महिलामा जापानी इन्सेफलाइटिस भएको पुष्टि
ट्रान्सफर्मर चोरीमा सूक्ष्म अनुसन्धान गर
आजको राशिफलः २०८२ साल साउन १३ गते मङ्गलबार
जडेज मा.वि.को निर्णय च्यातेको विषयको विवाद चुलिँदै
भारतीय अपराधी संलग्न हत्यामा सुपुर्दगी सन्धि बाधक
२२ वटा ट्रान्सफर्मर चोरी
जग्गाको विषयमा वृद्धमाथि हातपात
धराने जनताको सन्देश र धरानका राजनीतिक दल
आजको राशिफलः २०८२ साल साउन १२ गते साेमबार
सुनसरीका पशुमा पनि लम्पी स्किनको प्रकोप
सिटी रिक्सा चार्ज गर्दा दम्पतीको मृत्यु
स्रोत नखुलेको १० लाख नगदसहित भारतीय नागरिक पक्राउ
आजको राशिफलः २०८२ साल साउन ११ गते आइतबार
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved