लक्ष्मीमार्ग / कोरोना भाइरसका कारण उत्पन्न रगत अभावटार्न बेलवारी जेसिजले आइतवार रक्तदान कार्यक्रम गरेको छ
उक्त रक्तदान कार्यक्रममा २०७ पिन्ट रगत संकलन भएको बेलवारी जेसिजका अध्यक्ष राजेश खत्रीले बताए । नेपाल रेडक्रस सोसाईटी बिराटनगरको प्राविधिक सहयोगमा भएको उक्त कार्यक्रममा स्थानीय संघ संस्था, प्रहरीलगायतको सहभागीता रहेको अध्यक्ष खत्रलिे बताए ।