अपराध
Showing १,८६१-१,८७० of ४,९०८ items.
सांसदका छोराले दुर्घटना गराएको प्रकरण: दाेषीलाई कारवाही र पीडितलाई क्षतिपूर्ती दिन माग

विराटनगर।  एक जना मजदुरकोे मृत्यु र अर्का एक गम्भीर घाइते हुने गरी भएको दुर्घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कारवाही र ...

मिर्चैयामा गोली चल्यो, एकजना घाइते

सिरहा। सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.५ स्थित एक व्यवसायी माथि आज शनिवार राति ८:२० बजेको समयमा  अज्ञात समूहद्ध ...

कारमा सवारको बयानः रोबिनले कुदाउँदा दुर्घटना, सांसदको छोरा खोज्दै मोरङ प्रहरी

विराटनगर/ एक जना मजदुरको मृत्यु र अर्का एक गम्भीर घाइते हुने गरि भएको दुर्घटनामा कारमा सवार पाँच जना मध्ये चार जना व्याक्तिहर ...

मोटरसाईकल चोरी आरोपमा सात पक्राउ

विराटनगर/ मोटसाइकल चोरी गरेको आरोपमा प्रहरीले सात जनलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीले मोटरसाइकल चोरी ...

औषधी व्यवसायी संघका महासचिवको अवैध धन्दा: लागूऔषध प्रयोगकर्तालाई औषधी बेच्दा पक्राउ

विराटनगर/ कमाउ धन्दामा लागेका नेपाल औषधी व्यवसायी संघ उदयपुरका महासचिव विरेन्द्र कुमार झाले होलसेल औषधी पसल खोलेर औषधीको अनुच ...

शिकार खेल्ने क्रममा साथीको हत्या गरी फरार चार पक्राउ

धरान । वनमा शिकार खेल्ने क्रममा आफ्नै साथीको हत्या भएपछि फरार बनेका चारजनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।& ...

कटुवा पेस्तोलसहित दुई पक्राउ

धरान । एक थान कटुवा पेस्तोलसहित धनुषाको विदेह नगरपालिका ६ तीनकोरिया चोक नजिक मैनाथपुरबाट दुईजनालाई प्रहरीले बुधबार पक्राउ गरे ...

प्रहरी चौकीमा आक्रमण गर्ने ३ पक्राउ

विजयपुर/ धरान– १५ को अस्थाई चौकीमा आक्रमण गर्ने गिरोहका ३ जना पक्राउ परेका छन् ।जेठ–१३ गते धरान–१५ को अस्थायी प्रहरी चौकीमा आ ...

सेनाकी एक जवानले गरिन् सुत्केरीको जीवन रक्षा

कोरोना सङ्क्रमणको दोस्रो लहरको कारण ब्लड बैंक जनकपुरधाममा रगतको अभाव भएको बेला नेपाली सेनाकी एक महिला सैनिक जवानले रगत दिएर ए ...

विभिन्न सामानको कालोबजारी गर्ने ३७ पक्राउ

अक्सिजन सिलिन्डर, ह्यान्ड स्यानिटाइजर, अक्सोमिटर, मास्क, पञ्जा, रेम्डिसिभिरलगायतका स्वास्थ्य सामग्रीका साथै अन्य अत्यावश्यक स ...