धरान/ बेरोजगारिहरुलाई खुशीको  खबर  छ  । समाज कल्याण परिषदले बिभिन्न तहका पदहरुमा बिज्ञापन गरेको छ । ४२ जना कर्मतारी आबश्यक्ता रहेको भन्दै परिषदले बिज्ञापन गरेको हो । राजपत्राकिंत तृतीय श्रेणिदेखि टेलिफोन अपरेटरसम्म माग बिज्ञापनमा गरिएको छ । परिषद्ले बिहीबार एक विज्ञापन प्रकाशित गर्दै  सहायक निर्देशक स्तरको अधिकृत, कानुन अधिकृत, नासु सरहको सहायक, लेखापाल, द्वितीय श्रेणिको सहायक, सहलेखापाल, प्लम्बर लगायतका पदमा दरखास्त आह्वान गरेको हो । हेर्नुहोस सुचनाsamaj-kalyan-parisad-bigyap