-
Home
-
सिनेमा
-
प्रधानमन्त्रि विमानस्थलमा , मृतकको शव आईपुग्यो
प्रधानमन्त्रि विमानस्थलमा , मृतकको शव आईपुग्यो
धरान / प्रधानमन्त्रि केपी ओली अफगानस्तिानको काबुलमा सोमबार भएको आत्माघाती आक्रमणमा मारिएका १२ नेपालीको शव वुझ्न र आफन्त भेट्न विमानस्थल जानुभएको छ । नेपाल वायु सेवा निगमको विशेष विमान मृतकको शव र जोखिममा रहेका थप २४ नेपाली सहित अपरान्ह काठमान्डौ आईपुगेको हो ।
प्रधानमन्त्री अोली, गृहमन्त्री शक्ति बस्नेत र श्रम मन्त्री दीपक बोहोरा सहितका सरकारी अधिकारी मृतकको शव वुझ्न र मृतकका परीवारसँग भेट्न विमानस्थल गएका हुन् ।