Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • सिनेमा
  • पहिरो खस्दा आज बिहानैदेखि सडक अवरुद्ध

पहिरो खस्दा आज बिहानैदेखि सडक अवरुद्ध

  • असार १३, २०७३
  • ब्लाष्ट खबर

चितवन / चितवनको अति व्यस्त हुने मुग्लिन नारायणगढ सडकमा पहिरोका कारण यात्रुले दैनिक सास्ती भोग्दै आएका छन् । आज बिहानै ५ बजे खसेको पहिरोका कारण नारायणगढ मुग्लिन सडक पुनः अवरुद्ध भएको छ ।

उक्त सडकको ९ किलो, ४ किलो भन्ने स्थान र सेतीदोभानमा पहिरो खसेर बिहानैदेखि सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

munling

प्रहरीका अनुसार अहिले डोजर र लोडरसहित प्रहरी टोली पहिरोग्रस्त क्षेत्रमा खटाइएको छ ।

चितवनमा अहिले पनि वर्षा जारी भएकाले पहिरो पन्छाउन समस्या परिरहेको र थप पहिरो आउने सम्भावना रहेको प्रहरीले जनाएको छ ।

सडक बन्द भएपछि चितवनबाट काठमाडौँ, पोखरालगायत क्षेत्र आवतजावत गर्ने सवारीबीचमै रोकिएका छन् । यहाँ दैनिक सात हजार बढी सवारी गुड्छन् । उक्त सडक विस्तारको क्रममा विभिन्न क्षेत्रमा खनेकाले सानो पानी पर्दा समेत पहिरो खस्दै आएको छ । आइतबार बिहान पहिरोका कारण ६ घन्टा गाडी रोकिएर यात्रुलाई सास्ती परेको थियो । रासस

सम्बन्धित समाचार
मोटरसाइकलमा खेदीखेदी खुकुरीले आक्रमण गर्ने तीन पक्राउ

धरान । धरानमा खुकुरी आतङ्क सिर्जना गर्ने युवाहरूलाई इलाका प्रहरी कार्यालय ध ...

यौन दुर्व्यवहार गर्ने श्रमदाता पक्राउ

धरान । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईको श्रमदाताको रूपमा गई धरान ...

‘समयमै जाँच गरे स्तन क्यान्सरबाट बच्न सकिन्छ’

धरान/ पछिल्लो समय नेपालमा स्तन क्यान्सरको जोखिम तीव्र गतिमा बढ्दै गएको देखि ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
मोटरसाइकलमा खेदीखेदी खुकुरीले आक्रमण गर्ने तीन पक्राउ
यौन दुर्व्यवहार गर्ने श्रमदाता पक्राउ
‘समयमै जाँच गरे स्तन क्यान्सरबाट बच्न सकिन्छ’
केसलिया खोलाबाट निरन्तर अवैध उत्खनन्
मिटरब्याजी मन्टुलाई जिप्रकामा ल्याउन प्रहरीलाई आदेश
भत्किएको तीनढ्वाङे खहरे पुल कहिले बन्ला ?
आजको राशिफलः २०८२ साल असार २० गते शुक्रबार
विद्यालय सहयोगी नियुक्तिमा चलखेलः योग्य उम्मेदवारलाई पाखा लगाएर आफन्तलाई नियुक्ति
आख्यानकार राजकुमार राईको उपन्यास किवाहाङमाथि हङकङमा विमर्श
धरानको प्राइम भिजनलाई अवार्ड
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
कोशी प्रदेशका प्रमुख धाम
बेरुजुमा इटहरीले तोड्यो रेकर्ड
मन्टुको चक्रवर्ती धन्दाः कपाली तमसुक देखाई सर्वसाधारणलाई मुद्दा
भ्याट छलीको रकम तिर्न नसकेपछि जेल चलान
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved