Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राशिफल
  • सहयोग गर्न राप्रपा नेपाललाई माओवादी केन्द्रको आग्रह

सहयोग गर्न राप्रपा नेपाललाई माओवादी केन्द्रको आग्रह

  • साउन १६, २०७३
  • ब्लाष्ट खबर

काठमाडौँ/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ । माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा अध्यक्ष दाहालले नयाँ सरकार गठन प्रक्रियामा सहयोग गर्न अध्यक्ष थापालाई आग्रह गर्नुभएको थियो ।

अध्यक्ष दाहालको आग्रहलाई सकारात्मक रुपमा लिँदै अध्यक्ष थापाले पार्टीमा छलफल गरेर उपयुक्त जवाफ दिने बताउनुभएको राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले राससलाई जानकारी दिनुभयो । maoist-meeting-750 सो अवसरमा नेकपा (एमाले) को नेतृत्वको सरकारको काम कारबाही र दलबीचको सहकार्य एवम् मुलुकको पछिल्लो राजनीतिक अवस्थाकाबारेमा समेत कुराकानी भएको थियो । सो अवसरमा अध्यक्ष दाहालले आफ्नो पार्टीले विगतदेखि नै राष्ट्रिय सहमतिको सरकारका पक्षमा जोड दिँदै आएको भएपनि केही दलकाकारण तत्काल त्यो सम्भव नभए पनि आफ्नो प्रयास जारी रहेको भन्दै राप्रपा नेपाललाई सहयोगका लागि आग्रह गर्नुभएको थियो । संविधान कार्यान्वयनलगायतका विषयमा प्रमुख दल नमिली सुखै नभएको भन्दै अध्यक्ष दाहालले केपी ओली नेतृत्वको सरकारको सहयात्री समेत भएकाले राप्रपा नेपालको भूमिका महत्वपूर्ण हुने बताउनुभएको थियो । भेटवार्ताबारे रासससँग कुरा गर्दै सहप्रवक्ता श्रेष्ठले मुलुक र जनताको पक्षमा राप्रपा नेपाल सधैँ साथमा रहने जानकारी अध्यक्ष थापाले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई गराउनुभएको थियो । रासस
सम्बन्धित समाचार
मोटरसाइकलमा खेदीखेदी खुकुरीले आक्रमण गर्ने तीन पक्राउ

धरान । धरानमा खुकुरी आतङ्क सिर्जना गर्ने युवाहरूलाई इलाका प्रहरी कार्यालय ध ...

यौन दुर्व्यवहार गर्ने श्रमदाता पक्राउ

धरान । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईको श्रमदाताको रूपमा गई धरान ...

‘समयमै जाँच गरे स्तन क्यान्सरबाट बच्न सकिन्छ’

धरान/ पछिल्लो समय नेपालमा स्तन क्यान्सरको जोखिम तीव्र गतिमा बढ्दै गएको देखि ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
मोटरसाइकलमा खेदीखेदी खुकुरीले आक्रमण गर्ने तीन पक्राउ
यौन दुर्व्यवहार गर्ने श्रमदाता पक्राउ
‘समयमै जाँच गरे स्तन क्यान्सरबाट बच्न सकिन्छ’
केसलिया खोलाबाट निरन्तर अवैध उत्खनन्
मिटरब्याजी मन्टुलाई जिप्रकामा ल्याउन प्रहरीलाई आदेश
भत्किएको तीनढ्वाङे खहरे पुल कहिले बन्ला ?
आजको राशिफलः २०८२ साल असार २० गते शुक्रबार
विद्यालय सहयोगी नियुक्तिमा चलखेलः योग्य उम्मेदवारलाई पाखा लगाएर आफन्तलाई नियुक्ति
आख्यानकार राजकुमार राईको उपन्यास किवाहाङमाथि हङकङमा विमर्श
धरानको प्राइम भिजनलाई अवार्ड
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
कोशी प्रदेशका प्रमुख धाम
बेरुजुमा इटहरीले तोड्यो रेकर्ड
मन्टुको चक्रवर्ती धन्दाः कपाली तमसुक देखाई सर्वसाधारणलाई मुद्दा
भ्याट छलीको रकम तिर्न नसकेपछि जेल चलान
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved