Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • सिनेमा
  • स्थानीय तह पुनः संरचना आयोगको काम तीव्र

स्थानीय तह पुनः संरचना आयोगको काम तीव्र

  • कार्तिक ११, २०७३
  • ब्लाष्ट खबर

नवलपरासी/नवलपरासीमा स्थानीय तह पुनः संरचना आयोगले आफ्नो काम तीव्र रुपमा अघि बढाएको छ । स्थानीय तह पुनःसरचना प्राविधिक सहयोग समितिले जिल्लामा मापदण्डका आधारमा गाउँ वा नगरपालिका निर्धारण गरिएको आयोगलाई सिफारिस गर्ने कामलाई पूर्णता दिन तीव्रका साथ काम अघि बढाएको हो । यसअगावै विभिन्न दल, सङ्घ संस्था, स्थानीय जनतासँग प्रत्यक्ष छलफल गरेको समितिले अब यसलाई दलीय सहमतिमा अन्तिम रुप दिन लागिएको स्थानीय विकास अधिकारी एवम् समितिका संयोजक लालकृष्ण शर्मा पौडेलले बताए । नवलपरासीको जनसङ्ख्याअनुसार जिल्लामा ११ देखि १५ सम्म गाउँ÷नगरपालिका निर्धारण हुुने अवस्था देखिन्छ । आगामी कात्तिक २० गतेभित्र समितिले आयोगलाई सिफारिस गर्ने गरी काम अन्तिम चरणमा पुगेको समितिका सदस्य सचिव एवम् योजना अधिकृत प्रकाश पन्थीले बताए । नयाँ कार्यविधिअनुसार जनसङ्ख्याका आधारमा सङ्ख्यात्मक विषयवस्तुमा दलहरुबीच पूर्णरुपमा सहमति बन्न नसक्दा समयमै स्थानीय तहको पुनःसंरचनाको अझै टुङ्गो लाग्न नसकेको हो । जनतालाई प्रत्यक्ष सुविधा हुने गरी दलीय सहमतिमा आयोगलाई सिफारिस गर्ने कामलाई पूर्णता दिइने स्थानीय विकास अधिकारी एवम् समितिका संयोजक पौडेलले बताए । नयाँ कार्यविधिमा ११ देखि १५ सम्म गाउँ/नगरपालिका निर्धारण हुुने गरी आयोगलाई सिफारिस गर्ने तयारीमा समिति रहेको छ । नवलपरासीको कुल जनसङ्ख्या करिब रु सात लाख रहेको छ । रासस

सम्बन्धित समाचार
करोडौं ठगी गर्ने सस्मिताको एक वर्षे बेतलबी बिदा स्वीकृत

इटहरी । सुनसरी, मोरङ र झापाका कर्मचारी, जनप्रतिनिधि र सर्वसाधारणबाट १० करोड ...

नक्कली प्रहरी बनेर लुटपाट

विराटनगर । नक्कली प्रहरी बनेर अपहरणशैलीमा लुटपाट गर्ने दुई जनालाई प्रहरीले ...

धान दिवसको अर्थ

यो वर्ष ‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ नाराका साथ राष्ट्र ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
करोडौं ठगी गर्ने सस्मिताको एक वर्षे बेतलबी बिदा स्वीकृत
नक्कली प्रहरी बनेर लुटपाट
धान दिवसको अर्थ
आजको राशिफलः २०८२ साल असार १७ गते मङ्गलबार
राजनीतिक संरक्षणमा मिटरब्याज धन्दा
समर्पणको भावले सेवा गर्ने वडासदस्य गिरी
यी हुन् सुनसरीका ओझेलमा रहेका पर्यटकीय क्षेत्र
नेवार समुदायका युवालाई धाः बाजा तालिम
राजनीतिमा भण्डारीको पुनरागमन घोषणाः शुभ सङ्केत कि अशुभ ?
आजको राशिफलः २०८२ साल असार १६ गते सोमबार
महिला फुटबल प्रतियोगिताको उपाधि धरान लेडिज क्लबलाई
अब निजी र सामुदायिक विद्यालयमा २ वर्षे ईसीडी अनिवार्य
आजको राशिफलः २०८२ साल असार १५ गते आइतबार
सुनसरीको धार्मिक सर्किट: रोकिएको एउटा सपना
जिउँदोलाई मृतक बनाई जग्गा हडप्ने खेल
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved