Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • पूर्व
  • नेपाल सम्वत ११३७ काे स्वागत

नेपाल सम्वत ११३७ काे स्वागत

  • कार्तिक १५, २०७३
  • ब्लाष्ट खबर

इटहरी/नेपाल संवत् ११३७ को अवसरमा आज धरान र इटहरीमा छुट्टाछुट्टै गरी नेवाः पुचः इटहरी र यहाँका विभिन्न आदिवासी जनजाति समुदाय साथै धरानकाे झिगु समाज धरानले  विविध कार्यक्रमसहित एकापसमा शुभकामना आदानप्रदान गरेर मनाएका छन् । नेपाः बहुउद्देश्यीय सहकारीको प्राङ्गणमा नेपाल संवत्को प्रद्धर्तक शङ्खधर साख्वाको तस्वीरमा माल्यार्पण गरी आदिवासी जनजातिका प्रतिनिधिले एकापसमा शुभकामनासँगै नेपाल संवत् नै नेपालको चलनचल्तीको संवत्का रुपमा मनाउन सरकारलाई दबाब दिनुपर्ने कुरामा जोड दिएका छन् । संयुक्त राष्ट्र सङ्घमा नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले नेपालको मौलिक आफ्नै नेपाल संवत् भएको विषय उल्लेख गर्नुभएको र त्यसलाई राष्ट्र सङ्घले समेत मान्यता दिएकाले यो संवत्लाई चलनचल्तीको संवत्का रुपमा चलाउन जरुरी रहेकामा वक्ताहरुले जोड दिए । नेपाल संवत् शुभकामना आदानप्रदान कार्यक्रममा देह दबु नेपालका केन्द्रीय सदस्य पूर्णकृष्ण श्रेष्ठ, नेवाःपुचः इटहरीका संस्थापक एवम् सल्लाहकार समाजसेवी राजेश श्रेष्ठ ईश्वर सुनवारलगायतले यो संवत्लाई नेवार जातिको मात्र नठानी नेपालको संवत्को रुपमा बुझ्न जरुरी रहेको बताए । देवनारायण श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रमपछि लाखे नाचसहित इटहरी उपमहानगरको विभिन्न स्थानमा नेपाल संवत्को ¥यालीसमेत प्रदर्शन गरिएको थियो । उता धरानमा बसोवास गर्दै आएका नेवारको साझा संस्था नेवार एकता समाजले पनि विविध कार्यक्रम गरेर नेपाल संवत्लाई भव्यताका साथ मनाएको छ । रासस

सम्बन्धित समाचार
करोडौं ठगी गर्ने सस्मिताको एक वर्षे बेतलबी बिदा स्वीकृत

इटहरी । सुनसरी, मोरङ र झापाका कर्मचारी, जनप्रतिनिधि र सर्वसाधारणबाट १० करोड ...

नक्कली प्रहरी बनेर लुटपाट

विराटनगर । नक्कली प्रहरी बनेर अपहरणशैलीमा लुटपाट गर्ने दुई जनालाई प्रहरीले ...

धान दिवसको अर्थ

यो वर्ष ‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ नाराका साथ राष्ट्र ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
करोडौं ठगी गर्ने सस्मिताको एक वर्षे बेतलबी बिदा स्वीकृत
नक्कली प्रहरी बनेर लुटपाट
धान दिवसको अर्थ
आजको राशिफलः २०८२ साल असार १७ गते मङ्गलबार
राजनीतिक संरक्षणमा मिटरब्याज धन्दा
समर्पणको भावले सेवा गर्ने वडासदस्य गिरी
यी हुन् सुनसरीका ओझेलमा रहेका पर्यटकीय क्षेत्र
नेवार समुदायका युवालाई धाः बाजा तालिम
राजनीतिमा भण्डारीको पुनरागमन घोषणाः शुभ सङ्केत कि अशुभ ?
आजको राशिफलः २०८२ साल असार १६ गते सोमबार
महिला फुटबल प्रतियोगिताको उपाधि धरान लेडिज क्लबलाई
अब निजी र सामुदायिक विद्यालयमा २ वर्षे ईसीडी अनिवार्य
आजको राशिफलः २०८२ साल असार १५ गते आइतबार
सुनसरीको धार्मिक सर्किट: रोकिएको एउटा सपना
जिउँदोलाई मृतक बनाई जग्गा हडप्ने खेल
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved