Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • खेलकुद
  • राखेप सदस्य सचिवमा सिलवाल नियुक्त

राखेप सदस्य सचिवमा सिलवाल नियुक्त

alt
  • असार २३, २०७६
  • ब्लाष्ट खबर
 
काठमाडाै‌ / राष्ट्रिय खेलकूद परिषद (राखेप)को सदस्य सचिवमा रमेश सिलवाल नियुक्त  भएका छन् । युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले सिलवाललाई चार वर्षका लागि सदस्य सचिवमा नियुक्त गरेका हुन । निवर्तमान सदस्य सचिव केशवकुमार विष्टको असार ९ गते कार्यकाल समाप्त भएपछि सिलवाल नयाँ सदस्य सचिवमा नियुक्त भएका हुन ।
मन्त्रीस्तरीय निर्णयपछि खेलकूदमन्त्री विश्वकर्माबाट सिंहदरबारस्थित युवा तथा खेलकूद मन्त्रालयमा सिलवालले सदस्य सचिवको सपथ लिएका ५न । प्रधानमन्त्री संरक्षक रहने राखेपमा युवा तथा खेलकूद मन्त्री अध्यक्ष रहने प्रावधान छ । सदस्य सचिवमा नियुक्त सिलवाल यसअघि निवर्तमान सदस्य सचिव विष्टद्वारा गठित नेपाल क्रिकेट सङ्घ (क्यान)को अध्यक्ष छन् । 
सिलवाल हिसान र गोल्डेन गेट कलेजको अध्यक्ष तथा मदन भण्डारी स्पोर्टस् एकेडेमीको संस्थापक अध्यक्षसमेत छन । राखेपको १८औँ सदस्य सचिवका रुपमा नियुक्त भएका सिलवालले शपथ ग्रहणका साथै आजै त्रिपुरेश्वरस्थित राखेपको कार्यालय पुगेर पद बहालीसमेत गरे । उनले सबैलाई साथमा लिएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । 
सदस्य सचिव सिलवालले नेपालमा हुने १३औँ दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग)को आयोजनाका लागि तालिका बनाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई विश्वास गरेर राखेपको जिम्मेवारी दिएकाले सफल नतिजा निकाल्न प्रयासरत रहने बताए ।
सम्बन्धित समाचार
विराटनगरको बाल सुधार गृहमा झडप, एक प्रहरी हवल्दार घाइते

विराटनगर ।  विराटनगर – ३ मा रहेको बाल सुधार गृहमा झडप भएको छ। आज दिउँस ...

पहिरोमा परी इलाममा एक जनाको मृत्यु

इलाम / पहिरोमा परेर इलाममा एक जनाको मृत्यु भएको छ । जिल्लाको रोङ गाउँपालिका ...

धरानमा कोरा राइड साइकलिङ च्यालेन्ज हुने

धरान । सुनसरीको धरानमा  कोरा राइड साइकलिङ च्यालेन्ज हुने भएको छ ।  ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
विराटनगरको बाल सुधार गृहमा झडप, एक प्रहरी हवल्दार घाइते
पहिरोमा परी इलाममा एक जनाको मृत्यु
धरानमा कोरा राइड साइकलिङ च्यालेन्ज हुने
दुहबीमा सेफ्टी ट्याङ्कीभित्र दुई जनाको शव फेला
कानूनमै नभएको अधिकार प्रयोग गर्न खोज्दै धरान नगर प्रमुख
प्रदेश सरकारको पहलमा निर्मित बोरिङको अनुगमन
प्रा.डा. विक्रम श्रेष्ठ बीपी प्रतिष्ठानको उपकुलपतिमा नियुक्त
बढ्दो सडक दुर्घटनामा विकल्प सोच्ने कि !
आजको राशिफलः २०८२ साल साउन २८ गते बुधबार
सुनको मूल्यमा सामान्य गिरावट
रुख ढल्दा १५ घरमा क्षति
सुनसरीमा दैनिकजसो दुर्घटना
फोनिजले मनायो २६ औं स्थापना दिवस
७८ केजी गाँजा बरामद
हुलाकी राजमार्गका ठेकेदारलाई कारबाही गर
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
टिकटकको नयाँ फिचर्स सेवा सुरु
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved