धरान / चौबिसे समाज धरानका संस्थापक सदस्य बेलायतमा मृत्यु भएको छ ।
धरान ३ निवासी भूपू सैनिक दलमान चेम्जोङ लिम्बुको बिहिबार मृत्यु भएको उनकाआफन्तले जनाएका छन् ।
७७ बर्षीय लिम्बुको फेमली अस्पतालमा उपचारको क्रममा निधन भएको हो । मृत्युको चौबिसे समाज धरानका अध्यक्ष गणेशकुमार देवानले पुष्टि गरेका छन् । उनीको मृत्युको कारणभने खेलेको छैन् ।