समाचार
Showing ७,७९१-७,८०० of २५,२७० items.
विराटको संकलन केन्द्र स्थापना, अब घरमै बसेर विरामीले रिपोर्ट पाउने

विराटनगर । विराटनगरको दक्षिणी क्षेत्र र सीमावर्ती भारतीय विरामीहरूलाई स्थानीय स्थरमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले विराट ...

बुद्धोदय सहकारीको निक्षेप ११ करोड १ लाख

विराटनगर । विराटनगर महानगरपालिका ३ मा रहेको बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लि. ले आर्थिक वर्षमा ११ करोड भन्दा बढी रकम निक् ...

विराट एक्स्पोमा ३६१ वटा स्टल, एक्स्पो अवधिभर माउन्टेन फ्लाइट पनि रहने

विराटनगर । सातौं संस्करणको विराट एक्स्पोमा ३ सय ६१ वटा स्टल रहने भएको छ । मंसिर २९ देखि पुस ६ गतेसम्म विराटनगर महानगरपालिका–१ ...

बैतडी युवती हत्या घटना: हत्याका आरोपित महेन्द्रनगरबाट पक्राउ

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्यामा संलग्न भएको आरोप लागेका सशस्त्र प्रहरी जवान भरतराम कोली कञ् ...

छोरी जन्मिए बैंक खातामा पाँच हजार

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकाले छोरी जन्मिए पाँच हजार नगद सहितको बैंक खाता उपहार दिन थालेको छ  ...

दुर्गम भोटखोलाका ६ सय ९२ जनालाई निःशुल्क स्वास्थ्य सेवा

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिकाका ६ सय ९२ जनालाई निशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ । हिमालय एजुकेशन सेन्टरको ...

क्यान झापाको अध्यक्षमा घिमिरे

कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासङ्घ, झापा शाखाको अध्यक्षमा कृष्णप्रसाद घिमिरे सर्वसम्मत चयन भएका छन् । क्यानको शनिब ...

उषा राई मृत्यु प्रकरणः थप २ पक्राउ

विजयपुर । कुटपिटपछि मृत्यु भएकी धरान–१३ की उषा राई मृत्यु प्रकरणमा थप २ आरोपी पक्राउ परेका छन् ।शुक्रबार कुटपिट घटनामा संलग्न ...

आयल निगमले घटाएन पेट्रोलियम पदार्थको मूल्य

धरान । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ । निगम हाल २७ अर्ब घाटामा रहेकाल ...

मुहान मर्मत नहुँदा चार सय हेक्टर जमिन बाँझै

झापा । एक वर्षअघि मेचीनगर नगरपालिका–१४ मा रहेको हँडिया रेगुलेटर सिँचाइ आयोजनाको भत्किएको मुहान मर्मत गर्न नसक्दा चार सय हेक्ट ...