aayo
सरकारले आर्थिक वर्ष २०७३/७४ का लागि बजेट विनियोजना गरेको छ । 
अथमन्त्री विष्णु पौडेलले व्यवस्थापिका संसदमा १० खर्ब ४८ अर्ब ९२ करो८ बजेट बिनियोजन गरेका हुन् । 
बजेटमा सरकारी कर्मचारीको तलब २५ प्रतिशत वृद्धि भएको छ भने वृद्धवृद्धा, एकल महिला, अपांगता भएका व्यक्ति लगायतलाई दिइने सामाजिक सुरक्षा भत्तालाई दोब्बर बनाइएको छ । 
बजेट सार्वजनकि गर्दै अर्थमन्त्री पौडेलले कार्यान्वयनका लागि नयाँ आर्थिक वर्ष सुरु भएको पहिलो दिनबाटै कार्यान्वयन सुरु गरिने  बताए ।