Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राशिफल
  • पाल्पा बन्द

पाल्पा बन्द

  • मंसिर १६, २०७३
  • ब्लाष्ट खबर

रामपुर (पाल्पा)/सरकारले प्रदेश नं ५ बाट पाल्पालाई अलग्याएर प्रदेश नं ४ मा राखेको विरोधस्वरुप आज जिल्ला बन्द आह्वान गरिएको छ । पहाडी जिल्ला पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान रुकुम र रोल्पालाई तराईबाट अलग्याउन खोजिएको भन्दै नेपाल तरुण दलका सभापति मेजरसिंह केसी, युवा सङ्घ नेपालका करुणा काफ्ले, अखिल नेपाल युवक सङ्घ पाल्पाका प्रतिनिधि लक्ष्मण गौतम, नेपाल विद्यार्थी सङ्घका सभापति कृष्णबहादुर आले, अनेरास्ववियुका कार्यबाहक अध्यक्ष प्रेम बगाले, अखिल छैटौँका अध्यक्ष पुरन पोखरेल, त्रिभुवन बहुमुखी क्याम्पसका स्ववियु सभापति हरिबोल भट्टराईद्वारा संयुक्त रुपमा विज्ञप्ति निकालेर आज पाल्पा बन्द गरिएको हो । सरकारले मङ्गलबार संविधान संशोधनका लागि संसद् सचिवालयमा दर्ता गराएको मस्यौदामा प्रदेश नं ५ लाई विभाजन गरी पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान रोल्पा र रुकुमलाई प्रदेश नं ४ मा राख्न प्रस्ताव गरी सीमाङ्कन हेरफेर गरेको बिरुद्धमा पाल्पाका सबै राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, उद्योगी, व्यवसायी पनि आन्दोलनमा उत्रेका छन् । बन्दका कारण शैक्षिक संस्था, कलकारखाना, यातायातका साधन बिहानैदेखि ठप्प छन् । रासस

सम्बन्धित समाचार
बालबािलकाद्वारा प्रतिभा प्रदर्शन

धरान / गरिमा डान्स सेन्टर धरानद्वारा आयोजित ‘चिल्ड्रेन ट्यालेन्ट हन्ट२०२५’ ...

कोशी प्रदेशका प्रमुख धाम

कोशी प्रदेश प्राकृतिक, सांस्कृतिक र धार्मिक पर्यटनको अपार सम्भावना बोकेको क ...

बेरुजुमा इटहरीले तोड्यो रेकर्ड

इटहरी । देशभरका एघारवटा उपमहानगरपालिकामध्ये सुनसरीको इटहरी उपमहानगरपालिकामा ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
बालबािलकाद्वारा प्रतिभा प्रदर्शन
कोशी प्रदेशका प्रमुख धाम
बेरुजुमा इटहरीले तोड्यो रेकर्ड
मन्टुको चक्रवर्ती धन्दाः कपाली तमसुक देखाई सर्वसाधारणलाई मुद्दा
भ्याट छलीको रकम तिर्न नसकेपछि जेल चलान
ठगी आरोपी अधिकृतलाई बेतलबी बिदा किन ?
आजको राशिफलः २०८२ साल असार १८ गते बुधबार
झापामा रवि लामिछानेको समर्थनमा २९ हजार हस्ताक्षर सङ्कलन
प्याउलीले पायो आख्यान पुरस्कार
करोडौं ठगी गर्ने सस्मिताको एक वर्षे बेतलबी बिदा स्वीकृत
नक्कली प्रहरी बनेर लुटपाट
धान दिवसको अर्थ
आजको राशिफलः २०८२ साल असार १७ गते मङ्गलबार
राजनीतिक संरक्षणमा मिटरब्याज धन्दा
समर्पणको भावले सेवा गर्ने वडासदस्य गिरी
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved