झापा । झापा दमक ५ का १८ बर्षीय अनुप धिताललाई लागूऔषधसहित पक्राउ गरिएको छ ।
आइतबार राती ८ बजे मेचीनगर ६ बसपार्कबाट धिताललाई फेनरागन ३६ एम्पुल, लुपिजेसिक ३५ र डाईजेपाम ३३ एम्पुलसहित पक्राउ गरि अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।