स्वास्थ्य
Showing ४,५५१-४,५६० of ५,९६६ items.
युआन कमजोर बन्दा व्यापार र अर्थतन्त्रमा प्रभाब पर्ने

हङकङ  / चीनको मुद्रा युआनको मूल्य यस दशककै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ ।  गत हप्ता चिनियाँ बजारमा एक अमेरिकी डलर बराबर ...

नरभक्षी बघिनीकाे दुखद अन्त्यः यसरी मारियो बाघिनीलाई

भारत / भरतीय इतिहासकै ठूलोमध्येको एक खोजी अभियानपछि एउटी ६ वर्षीया नरभक्षी बघिनीलाई गोली हानी मारिएको छ। सर्वाधिक खोजीमा रहेक ...

सोनी म्यूजिकको कार्यालयमा दुई जना माथि चक्कू प्रहार

 बेलायत /बेलायतको राजधानी लण्डनस्थित सोनी म्यूजिक कार्यालयमा शुक्रबार दुई जनालाई चक्कू प्रहार गरिएको स्थानीय सञ्चारमाध्यमले ज ...

कतार एयरवेजको विमानमा क्षति

रासस-एएनआई/ एक सयभन्दा बढी यात्र’ बोकेको कतार एयरवेजको विमानले दोहाबाट कोलकाताको नेताजी स’भास चन्द्र बोस अन्तर्राष्ट्रिय विमा ...

महाराष्ट्रमा स्वाइन फ्लुबाट मर्नेको संख्या ३ सय २ पुग्यो

रासस-एएनआई/ भारतको महाराष्ट्र राज्यमा यसवर्ष हालसम्म स्वाइन फ्लुबाट मर्ने व्यक्तिको संख्या ३०२ प’गेको राज्यका स्वास्थ्य अधिका ...

सिरियामा १५ सय जनाको सामूहिक चिहान भेटियो

दमास्कस/  सिरियामा एकै ठाँउमा रहेका १५ सय जनाको सामूहिक चिहान भेटिएको छ । सर्वसाधारण नागरिकको सो चिहान तत्कालीन समयमा इस्लाम ...

भारतः १६ प्रहरी आजीवन जेलमा

नयाँ दिल्ली/ भारतको एउटा अदालतले १६ जना प्रहरी अधिकारीलाई बुधबार आजीवन जेल सजायको फैसला सुनाएको छ । भारतको उत्तरी क्षेत्रमा ...

काबुल कारागार नजिक आत्मघाती आक्रमण

रासस-एएफपी/ अफगानिस्तानको राजधानी काबुलस्थित सबैभन्दा ठूलो कारागारमा कार्यरत कर्मचारी बोकेको बसलाई लक्षित गरी आत्मघाती आक्रमण ...

कतारसँग नेपालले माछा, पशुपालन र कृषिमा सहकार्य गर्ने

वीवीसी / पछिल्ला वर्षमा साउदी अरब लगायतका केही खाडी राष्ट्रहरूले कतारमाथि लगाएको नाकाबन्दी यथावत रहेको अवस्थामा उसले कृषिमा द ...

सैनिक हेलिकोप्टर दुर्घटना हुदा २५ जनाको मृत्यु

हेरात /  अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा बुधबार अफगान सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ ।  उक्त दुर्घटनामा हेलिक ...