धरान– लामो समयको बिबादपछि  नेकपा एमालेका १९ केन्द्रीय विभागहरुले बिहिबार पुर्णता पाएका छन् । बिहीबार बसेको सचिवालयको बैठकले बिभागहरुलाई पूर्णता दिएको हो । बिभाग गठन गर्ने बिषयमा चर्को मतान्तर भएपछि एमालेले महासचिब इश्वर पोख्रेल संयोजक रहेको तिन सदस्यीCPN-UML-415x260य कार्यदलले ३२ वटा बिभाग मध्ये १९ वटा बिभागलाई पुर्णता दिएको हो ।पोख्रेलको संयोजकत्वमा बनेको कार्यदलमा सचिवद्वय पृथ्वी सुब्बा गुरुङ र गोकर्ण विष्ट सदस्य रहेका थिए ।
कार्यदलले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल प्रमुख रहेको विभागको नाम भने टुंगो लगाउन सकेको छैन ।
कार्यदलले अहिले सम्म पार्टी स्कुल, उद्योग वाणिज्य, संविधानसभारसंसदीय, पुस्तकालय तथा अभिलेख, पर्यटन प्रवद्र्धन, सामाजिक सेवा, युवा तथा खेलकुद, संस्कृति, स्थानीय विकास, स्वास्थ्य तथा जनसंख्या, उपभोक्ता हित तथा सुशासन, संघीय मामिला, अर्थ तथा योजना, विज्ञान तथा प्रविधि, शिक्षा तथा मानवस्रोत, सामान्य प्रशासन, न्याय कानुन, श्रम तथा रोजगार, राजकीय मामिला विभागको टुंगो लगाएको छ ।

जिम्मेवारी
पार्टी स्कुल विभाग
केपी शर्मा ओलीस्–प्रमुख,
शंकर पोखरेल– उपप्रमुख,
ईश्वरी रिजाल –सचिव,
सदस्यहरू स् तत्त्व तिमल्सिना, गोविन्द सुवेदी, घनश्याम कोइराला, पुरुषोत्तम न्यौपाने, पेम्बा लामा, मीनबहादुर शाही, भीम कार्की, रामेश्वर राना, राजेन्द्र रावल, गोकुल बास्कोटा, डा. प्रेम दंगाल, डा.युवराज खतिवडा, डा.सरोज धिताललगायत २५ जना ।

उद्योग–वाणिज्य विभाग
मुकुन्द न्यौपानेस्–प्रमुख,
श्रीचन्द्र शर्मा –सचिव,
सदस्यहरू – एलपी साँवा, बलबहादुर तामाङ, बालकृष्ण शिवाकोटी, भीमलाल पौडेल, राजकिशोर यादव, दीपकप्रसाद देवकोटा, कल्पना योङहाङ, विश्वराज रेग्मी, मुक्तिराम पाण्डे, बालगोपाल थापा, यामबहादुर श्रेष्ठ, उद्धव केसी, रामबहादुर गुरुङ, राजेन्द्रमान श्रेष्ठ, भीमप्रसाद घिमिरे, धनराज आचार्य, खगेन्द्रराज जोशी, प्रेमप्रसाद पौडेल, भगीरथ सापकोटा, दीपक अधिकारी, डेकनाथ गौतम, गोपाल खनाल, विजय गुप्ता रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या
सुजिता शाक्य – प्रमुख
रचना खड्का – उपप्रमुख
सदस्यहरू स् डा. झलक गौतम, प्रा.डा. ऋतुप्रसाद बड्तौला, डा. गणेशबहादुर गुरुङ, डा. गोविन्द सुवेदी, डा. कृष्ण अधिकारी, डा. जागेश्वर गौतम, डा. विधान आचार्य, डा. मुकुन्द पन्थी, डा. बुद्धिमान श्रेष्ठ, प्रमिला देवान, तारा पोखरेल, अप्सरा पाण्डे, सरला केसी, चन्द्रकला सुब्बा, लक्ष्मी केसी, केदार पराजुली, रामविनोद महतो, बाबुराम भट्टराई, रामसुन्दर यादव, हरि कुँवर, चन्द्रबहादुर थापा रहेका छन् ।

युवा तथा खेलकुद विभाग
कर्णबहादुर थापा – प्रमुख,
सदस्यहरू स्  दामोदर अर्याल, पीताम्बर तिम्सिना, महेश बस्नेत, केशव विष्ट, विजय राई, राजेश खाती, मीना श्रेष्ठ, नयन बोहरा, रिम रानाभाट, धनबहादुर तमाङ, विनोद मैनाली, सुरेश गौतम, दलबहादुर फडेरा, किशोर शर्मा पौडेल, महेश विष्ट, मोहन रेग्मी, नारायणराज आचार्य, कृष्णबहादुर थापा, मेघराज पौडेल, राजीव पहाडी, किशोरविक्रम मल्ल छन् ।

उपभोक्ता हित तथा सुशासन
घनेन्द्र बस्नेत –प्रमुख
गणेश पहाडी – उपप्रमुख
सदस्यहरू –  ज्योति बानियाँ, सूर्यबहादुर थापा, रोहित दाहाल, मोहिनी खनाल, भानुहरि भण्डारी, अनारकली मिया, सुवासचन्द्र ठकुरी, रञ्जना माझी, लुमानसिंह विश्वकर्मा, फाल्गुनी शर्मा, टीकाराम गौतम, बाबुराम हुमागाईं, आनन्दराम यादव, केपी सापकोटा, विमल पोखरेल, प्रयाग खड्का, मैना अछामी, राधा महत छन् ।

संस्कृति विभाग
खगेन्द्र राई– प्रमुख
सदस्यहरू  लालकाजी लामा, केशव भट्टराई, भिक्टर प्रधान, पुष्प आचार्य, प्रा.डा. पारसमणि भण्डारी, सानु पहाडीलगायत २५ जना छन् ।

न्याय तथा कानुन विभाग
रघुजी पन्त– प्रमुख,
डा. देउमान सम्बाहम्फे – उपप्रमुख
सदस्यहरू स्–गोविन्द बन्दी, डा–चन्द्रकान्त ज्ञवाली, टीकाराम भट्टराई, रविनारायण खनाल, आङबाबु लामा, रुद्र नेपाल, कमल अर्यालसहितका सदस्यहरु रहेका छन् । बाकी बिभागको पनि चाडै टुङग्लो लाग्ने एमाले महासचिब इश्वर प्रोख्रलले जानकारी दिए ।