विजयपुर/नेकपा (माओबादी )केन्द्रको जनबर्गिय संगठन अखिल नेपाल किसान संगठन (क्रान्तिकारी) सुनसरीका जिल्ला सदस्य झमक बस्नेत एमालेमा प्रबेश गरेका छन् ।

शुक्रबार प्रेश बिज्ञप्ति जारी गर्दै उनले माओबादीले किसान,मजदुृर तथा आधारभुत जनताका र्आिर्थक,सामाजीक ,सांस्कृतीक रुपान्तरण गर्ने झुटो आश्वासनको शिकार भएको भन्दै उनले माओाबादी छाडेको बिज्ञप्तिमा जनाएका छन् । ‘म आजैका मितीबाट जनताको बहुदलिय जनबादलाई आत्मासाथ गर्दै निशर्त नेकपा (एमाले)मा प्रबेश गरेको जानकारी गराउद छु’बस्नेतले बिज्ञप्तिमा उल्लेख गरेका छन् ।

bigyapti