Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राजनीति
  • विषयगत सभापतिको शपथ

विषयगत सभापतिको शपथ

alt
  • चैत २४, २०७५
  • रासस

विराटनगर / प्रदेशसभाको विषयगत समितिका निर्वाचित सभापतिलाई आज शपथ ग्रहण गराइएको छ । प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १३४(१) बमोजिम निर्वाचित सात जना सभापतिलाई प्रदेशसभाको प्राङ्गणमा राष्ट्र र जनताप्रति निष्ठावान् रहने गरी सभापतिले शपथ लिएका छन ।

शपथग्रहण गर्नेमा न्याय प्रशासन तथा विधायन समितिको सभापतिमा इन्द्रमणि पराजुली, सुशासन तथा योजना समितिको सभापतिमा अर्जुन राई, अर्थ समितिको सभापतिमा मोहनकुमार खड्का, सार्वजनिक लेखा समितिको सभापतिमा शिवनरायण गनगाइँ, सामाजिक विकास समितिको सभापतिमा सरिता थापा, उद्योग, पर्यटन वन तथा वातावरण समितिको सभापतिमा सीता थेवे र प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिको सभापतिमा सर्वध्वज साँवा रहेका छन ।

सो अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विषयगत समितिका सभापतिले सभा सञ्चालनमा प्रभावकारी भूमिका निर्वाह गरी जनताप्रति जवाफदेहिता र उत्तरदायित्व कायम राख्नुहुने बताए । जिम्मेवारी प्रतिपक्षीलाई प्रदेशको विकास कार्यको महत्वपूर्ण योगदान दिन सहयोग सहकार्य गर्ने बताए । प्रदेश सभामुख भण्डारीले सदनलाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउन सभापतिको महत्वपूर्ण भूमिकामा र योगदान रहने हुने विश्वास व्यक्त गरे । प्रतिपक्ष नेपाली काङ्ग्रेस संसदीय दलका नेता राजीव कोइरालाले सहमति सहकार्यबाट कानून निर्माण गरी विकासको कार्यलाई अगाडि बढाउने विश्वास व्यक्त गरे ।

सङ्घीय लिम्बूवान पार्टीका प्रदेश सभासद् विष्णु तुम्बाहाम्फेले सहमति र सहकार्यबाट प्रदेशको विकासका अगाडि बढनुपर्ने धारणा व्यक्त गरिन । नवनिर्वाचित सभापतिलाई मुख्यमन्त्री राई, सभापति भण्डारी, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, उद्योग र पर्यटन वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले खादा फूलमाला पहि¥याइ बधाई दिए ।  शपथ ग्रहण समारोहमा प्रदेश उपसभामुख सरस्वती पोखरेल, प्रदेश महान्यायाधिवक्ता चूडामणि आचार्य, विभिन्न राजनीतिक दलका प्रदेश सभासद्, प्रदेश कार्यालयका प्रमुखको उपस्थिति थियो ।

सम्बन्धित समाचार
विद्यालय सहयोगी नियुक्तिमा चलखेलः योग्य उम्मेदवारलाई पाखा लगाएर आफन्तलाई नियुक्ति

विराटनगर । सुनसरीको दुहबी नगरपालिका–१२ पूर्वकुशाहा सिसुवामा अवस्थित एकता ज् ...

आख्यानकार राजकुमार राईको उपन्यास किवाहाङमाथि हङकङमा विमर्श

धरान । आख्यानकार राजकुमार राईको उपन्यास ‘किवाहाङ’ माथि हङकङमा विमर्श गरिएको ...

धरानको प्राइम भिजनलाई अवार्ड

धरान । सुनसरीको धरानमा सञ्चालित प्राइम भिजन अन्तर्राष्ट्रिय कलेजले ‘नेपालको ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
विद्यालय सहयोगी नियुक्तिमा चलखेलः योग्य उम्मेदवारलाई पाखा लगाएर आफन्तलाई नियुक्ति
आख्यानकार राजकुमार राईको उपन्यास किवाहाङमाथि हङकङमा विमर्श
धरानको प्राइम भिजनलाई अवार्ड
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
कोशी प्रदेशका प्रमुख धाम
बेरुजुमा इटहरीले तोड्यो रेकर्ड
मन्टुको चक्रवर्ती धन्दाः कपाली तमसुक देखाई सर्वसाधारणलाई मुद्दा
भ्याट छलीको रकम तिर्न नसकेपछि जेल चलान
ठगी आरोपी अधिकृतलाई बेतलबी बिदा किन ?
आजको राशिफलः २०८२ साल असार १८ गते बुधबार
झापामा रवि लामिछानेको समर्थनमा २९ हजार हस्ताक्षर सङ्कलन
प्याउलीले पायो आख्यान पुरस्कार
करोडौं ठगी गर्ने सस्मिताको एक वर्षे बेतलबी बिदा स्वीकृत
नक्कली प्रहरी बनेर लुटपाट
धान दिवसको अर्थ
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved