ब्लाष्टखबर । पछिल्लो २४ घन्टामा देशभर थप १ हजार ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमित हुने को संख्या ४५ हजार २७७ जना पुगेको छ। त्यस्तै पछिल्लो २४ घन्टामा थप १ हजार ५ सय ६६ जना कोरोना संक्रमणमुक्त भएका छन्। नेपालमा हालसम्म २७ हजार १२७ उपचारपछि निको भएका छन्।